९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएलः लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा रिलायन्स फाइनान्स लिमिटेड

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेञ्चाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा रिलायन्स फाइनान्स लिमिटेड जोडिएको छ । रिलायन्स लुम्बिनी लायन्सको आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागित हुने बताइएको छ । सम्झौतापत्रमा रिलायन्सका सीईओ समाजप्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । यस साझेदारीले फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा…