३ आश्विन २०८३, शनिबार । September 19, 2026

यू-१९ एसिया कपः आज नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । यूएईमा जारी एसिसी यू १९ एसिया कप अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०ः४५ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ। शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो। सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ। समूह चरणकै खेलमा बंगलादेशले अफगानिस्तानलाई ४५…