२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएल विशेषः सुदूरपश्चिमको रफ्तारमा ब्रेक लगाउन सफल होला काठमाडौं ?

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै सानदार सुरुवात गरेको सुदूरपश्चिम रोयल्सले बिहीबार आफ्नो दोस्रो खेल खेल्दैछ । दिउँसो १ बजेर १५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा सुरु हुने उक्त खेलमा सुदुरपश्चिमले काठमाडौं गुर्खाजको सामना गर्नेछ । काठमाडौंले भने दुई खेल खेलिसकेको छ । बिहीबार हुने सुदूरपश्चिम विरुद्धको उक्त खेल काठमाडौंका…