३१ आश्विन २०८३, शनिबार । October 18, 2026

एनपीएल विशेष

रोकिएन जनकपुरको विजयी यात्रा, लुम्बिनीको प्लेअफ सम्भावना सकियो !


२३ मंसिर २०८१, आइतबार  

1.4k
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले आफ्नो विजयी यात्रा जारी राखेको छ ।

आइतबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुरले आफ्नो विजयी यात्रा जारी राखेको हो । यो सँगै लुम्बिनीले लगातार चौथो खेलमा पनि पराजय व्यहोरेको छ । साथै लुम्बिनीको प्लेअफ यात्र समेत कठिन बनेको छ ।

जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३५ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि