७ चैत्र २०८२, शनिबार । March 21, 2026

लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो नेपाल

काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेको छ। यो उपलब्धिसँगै नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा सहभागी हुने भएको हो। ओमानमा भइरहेको आइसिसी टी–२० विश्वकप एसिया–इएपी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल शीर्ष तीनमा पर्न सफल भयो। यसै नतिजासँग, नेपालले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका…