८ चैत्र २०८२, आइतबार । March 22, 2026

एन्फा महिला लिगको उपाधि एपीएफलाई

काठमाडौं । एन्फा महिला लिग २०८१ को उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो । एपीएफका लागि साविता राना मगरले २ तथा अनु लामा र सरु लिम्बुले १–१ गोल गरिन् । खेलको ६३औं मिनेटमा सविता राना मगरले एपीएफको…