२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यू-१९ महिला विश्वकपः नेपालको सान्त्वना जित, मलेसिया ७ विकेटले पराजित


११ माघ २०८१, शुक्रबार  

279
Shares

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सान्त्वना जित निकालेको छ ।

शुक्रबार प्लेअफमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा सान्त्वना जित निकालेको हो । शुक्रबार जोहोर क्रिकेट एकेडेमी ओभलमा भएको मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका कप्तान पूजा महतो २३ र सिमाना केसी ४ रनमा अविजित रहे ।

यस्तै, सावित्री धामीले ३ र सना प्रधानले १ रन जोडे । मलेसियाका लागि मार्स्याले ३ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ४५ रन जोडेको थियो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ