४ असार २०८३, बिहिबार । June 18, 2026

यू–१९ महिला विश्वकपः टस हारेर अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल


९ माघ २०८१, बुधबार  

51
Shares

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा सवा १२ बजेदेखि सुरु हुने खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको हो । यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेश र दोस्रोमा स्कटल्यान्डसँग पराजित भएको हो ।

यसर्थ सुपर सिक्समा स्थान बनाउन नेपालले आज बलियो टोली अष्ट्रेलियालाई हराउनै पर्नेछ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा