३ आश्विन २०८३, शनिबार । September 19, 2026

एन्फा महिला लिगको उपाधि एपीएफलाई


१६ माघ २०८१, बुधबार  

924
Shares

काठमाडौं । एन्फा महिला लिग २०८१ को उपाधि एपीएफ फुटबल क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो । एपीएफका लागि साविता राना मगरले २ तथा अनु लामा र सरु लिम्बुले १–१ गोल गरिन् । खेलको ६३औं मिनेटमा सविता राना मगरले एपीएफको लागि पहिलो गोल गरिन् ।

६८औं मिनेटमा सरु लिम्बुले गोल गरिन् । ८३औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरिन् । इन्जुरी समयमा अनुले एपीएफका लागि चौथो गोल गरिन् ।

यससँगै एपीएफले १० लाख रुपैयाँ र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ