८ चैत्र २०८२, आइतबार । March 22, 2026

पीएम कप क्रिकेटः उपाधिका लागि पुलिस र आर्मी भिड्ने

काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि विभागिय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । भैरहवामा बिहीबार भएको खेलमा पुलिसलाई ४ विकेटले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसले यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । अपराजित हुँदै लिग चरणको अन्तिम खेल खेल्न पुगेको पुलिसले पहिलो…