१० श्रावण २०८३, आइतबार । July 26, 2026

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। पहिलो पटक युरोपेली छनोट पार गरेर विश्वकपमा पुगेको इटालीले पहिलो सहभागितामै ऐतिहासिक जित हात पारेको हो। यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको इटालीले नेपालविरुद्ध उत्कृष्ट पुनरागमन गर्‍यो। नेपाल र इटालीबीच टी–२० मा यो पहिलो भेट थियो। उक्त भेटमै…