३१ आश्विन २०८३, शनिबार । October 17, 2026

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल


२९ माघ २०८२, बिहिबार  

15
Shares

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ।

मुम्बईस्थित वाङखडे स्टेडियममा टस जितेर इटालीले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। इङ्ल्यान्डसँग माघ २५ गते ४ र रनले पराजित भएको टोलीमा आज एक परिवर्तन गरिएको छ। शेर मल्लको ठाउँमा ललित राजवंशीले मौका पाएका छन् ।

दोस्रो पटक विश्वकप टोलीमा रहेका ललितले विश्वकपमा खेल्न लागेको यो पहिलो खेल हो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ३ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि