४ असार २०८३, बिहिबार । June 18, 2026

पिएसएल खेल्दै नेपाली टाइगर दीपेन्द्र, ३१ लाखमा बिक्री


२९ माघ २०८२, बिहिबार  

24
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् ।

उनलाई पिएसएल टोली इस्लामावाद युनाइटेडले अनुबन्ध गरेको छ । पिएसएलका लागि बुधबार भएको अक्सनमा दीपेन्द्रलाई ६० लाख पाकिस्तान रुपैयाँ (३१ लाख १० हजार) रुपैयाँमा खरिद गरेको हो। पहिलो राउन्डमा विक्री नभएका दीपेन्द्रलाई‌ दोस्रो चरणमा इस्लामावादले लिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पूर्ण सदस्य राष्ट्रले आयोजना गर्ने फ्रन्चाइज लिगमा दीपेन्द्रले पहिलो पटक अवसर पाएका हुन् । आइसिसी पूर्ण सदस्य राष्ट्रको फ्रेन्चाइज लिग खेल्ने दीपेन्द्र दोस्रो खेलाडी बन्नेछन्।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा