८ चैत्र २०८२, आइतबार । March 22, 2026

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान महिला राष्ट्रिय लिगमा डेब्यु गोल गर्दै आफ्नो नाम नयाँ उपलब्धिमा दर्ज गरेकी छन्। सोमबार भएको पहिलो खेलमै ट्रान्सपोर्ट युनाइटेड गर्ल्सबाट खेल्दै उनले यू–१७ गेलेफु एकेडेमी गर्ल्सविरुद्ध ८९औं मिनेटमा गोल गर्न सफल भइन्। पूजाको यो गोल क्लबको ठूलो जितमा थप ऊर्जा बनेको थियो। ट्रान्सपोर्ट युनाइटेडले…