२१ मंसिर २०८२, शनिबार । December 6, 2025

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै उनले उक्त निर्णय व्यक्तिगत र व्यावसायिक विकासको मार्गमा अघि बढ्ने कदम भएको स्पष्ट पारेका छन्। “धेरै सोचविचारपछि मैले यसपटकको लागि क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने निर्णय गरेको छु,” सन्दीपले भनेका छन्,…