५ असार २०८३, शुक्रबार । June 19, 2026

त्रिदेशीय सिरिजः तेस्रो सुपर ओभरमा हार्‍यो नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ऐतिहासिक रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। निर्धारित २० ओभरको खेल दुवै टोलीले समान १५२ रन बनाएपछि खेल पहिलो सुपर ओभरमा पुगेको थियो। पहिलो र दोस्रो सुपर ओभर पनि बराबरी भएपछि तेस्रो सुपर ओभरमा खेलको निर्णय लिइएको थियो। अन्ततः तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले…