९ श्रावण २०८३, शनिबार । July 25, 2026

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाललाई १५३ रनको चुनौती


२ असार २०८२, सोमबार  

48
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तर्गतको एक रोमाञ्चक खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १५३ रनको लक्ष्य पाएको छ।

टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्‍यो। अब नेपालले जित हासिल गर्न १५३ रनको चुनौती पार गर्नुपर्नेछ।

नेपालका बलरहरूले बीचबीचमा विकेट लिएपनि नेदरल्यान्ड्सका ब्याट्सम्यानले संयमित प्रदर्शन गर्दै राम्रो स्कोर बनाएका हुन्। यो लक्ष्य पछ्याउँदै नेपालले जीतको होड कति रोमाञ्चक बनाउने हो, त्यो हेर्न बाँकी छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर