५ श्रावण २०८३, मंगलबार । July 21, 2026

एसिसी यु–१६ क्रिकेटः सिंगापुरले नेपाललाई दियो १३९ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ। खेल मलेसियाको युकेएम ओभल मैदानमा भइरहेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो। टोलीका कप्तान रियन नायकले ५३ रनको उत्कृष्ट पारी खेले भने ओपनर आहान भुधानभामले ३८…