काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा आज हुँदैछ। यो रोमाञ्चक खेल आज राति पौने ८ बजे सुरु हुनेछ। यस सिरिजमा नेपालले अहिलेसम्म दुई खेल खेलेको छ। पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरसम्मको संघर्षपछि पराजित भएको थियो। तर दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ बल बाँकी…