८ चैत्र २०८२, आइतबार । March 23, 2026

इङ्गल्यान्डसँग ८ विकेटले पराजित भयो वेस्ट इन्डिज

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको दोस्रो खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाएर विजय…