३० भदौ २०८३, मंगलबार । September 16, 2026

कोस्टारिकासँग गोलरहित बराबरीमा रोकियो ब्राजिल

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत मंगलबार बिहान भएको खेलमा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकिएको छ । सोफि स्टेडियममा भएको खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकियो। बराबरीसँगै ग्रुप डीमा रहेको ब्राजिल अंक बाँड्न बाध्य भयो। अधिकांश समय कोस्टारिकालाई दबाबमा राखेको ब्राजिलले भने गोल गर्न सकेन। ७४ प्रतिशत बल पोजिसनमा राखेको ब्राजिलका स्टाइकर नेइमार बिनै मैदानमा…