३० भदौ २०८३, मंगलबार । September 16, 2026

सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ प्रदर्शन, दक्षिण अफ्रिकासामू ५७ रनको लक्ष्य प्रस्तुत

एजेन्सी । जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा अफगानिस्तानले कमजोर प्रदर्शन गर्दै दक्षिण अफ्रिकासमक्ष ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। ब्रायन लारा स्टेडियममा जारी सेमिफाइनल अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले ११ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सकेको थियो । अफगानिस्तानका कुनैपनि…