४ असार २०८३, बिहिबार । June 18, 2026

टी–२० विश्वकप

सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ प्रदर्शन, दक्षिण अफ्रिकासामू ५७ रनको लक्ष्य प्रस्तुत


१३ असार २०८१, बिहिबार  

492
Shares

एजेन्सी । जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा अफगानिस्तानले कमजोर प्रदर्शन गर्दै दक्षिण अफ्रिकासमक्ष ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ब्रायन लारा स्टेडियममा जारी सेमिफाइनल अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले ११ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सकेको थियो । अफगानिस्तानका कुनैपनि ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरसमक्ष धेरै बेर टिक्न सकेनन्।

जसका कारण अफगानिस्तान झिनो रनमै समेटियो।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा