१ आश्विन २०८३, बिहिबार । September 17, 2026

कोपा अमेरिका २०२४

क्यानडाको पहिलो जित, पेरु १–० गोल अन्तरले पराजित


१२ असार २०८१, बुधबार  

84
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ मा क्यानडाले पेरुलाई १–० ले पराजित गरेको छ ।

पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित समेत हो । यसअघि पहिलो खेलमा क्यानडा साविक विजेता अर्जेन्टिनासँग पराजित भएको थियो । कान्सास सिटीमा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले ७४औं मिनेटमा एक गोल गरे ।

त्यसअघि ५९औं मिनेटमा मिगुएल अराउजोले रातो कार्ड पाउँदा पेरु दश खेलाडीमा समेटिएको थियो । जितपछि क्यानडा दुई खेलबाट ३ अंक जोड्दै समूह ए को दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ