२४ माघ २०८२, शुक्रबार । February 6, 2026

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ चरणको मंगलबार बिहान भएको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशमाथि रोमाञ्चक जित हात पारेको छ। सुपर ८ को अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ। अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना…