१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

कोपा अमेरिका २०२४

चिलिसँग बराबरी खेल्दै क्यानडा क्वाटरफाइनलमा प्रवेश


१६ असार २०८१, आइतबार  

237
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत आइतबार बिहान भएको खेलमा चिलिसँग बराबरी खेल्दै क्यानडा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिलिसँग बराबरीमा रोकिएपछि क्यानडा समूह ए मा दोश्रो हुँदै क्वाटरफाइनल प्रवेश गरेको हो । खेलको २७ औं मिनेटमा चिलि १० खेलाडीमा सिमित हुनुपरेको थियो । चिलिका सुवाजो रातो कार्ड खादै बाहिरिएपछि चिली दबाबमा आएको थियो । क्वाटरफाइनलमा पुग्न खेल जित्नै पर्ने दवावमा रहेको चिली बराबरीपछि पहिलो चरणबाटै बाहिरिएको छ ।

बराबरीपछि क्यानडा ४ अङ्कसहित क्वाटर फाइनल प्रवेश गर्दा २ अंक रहेको चिली र १ अंक रहेको पेरु बाहिरिएका छ्न् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली