काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेको छ। मौसम विज्ञान विभागका अनुसार, मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानको आसपास रहँदा पश्चिमी भागमा भने सामान्यभन्दा केही उत्तरतिर सरेको छ। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि…