७ असार २०८३, आइतबार । June 22, 2026

अपडेटः बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय १ पुग्यो

काठमाडौं । अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय जना पुगेको छ । यस्तै बाढी र पहिरोमा हालसम्म ६७ जना बेपत्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । साथै विपद्मा परि घाइते हुनेको संख्या भने १ सय १ जना रहेको पनि प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा…