८ चैत्र २०८१, शनिबार । March 22, 2025

बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ४८ पुग्यो, ५८ अझै बेपत्ता



काठमाडौं । बिहीबार रातिदेखि अविरल परेको बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ४८ जना पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म विभिन्न जिल्लामा १ सय ४८ जनाको ज्यान गएको छ भने ५८ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा काठमाडौंमा १४ जना, ललितपुरमा २२ जना, भक्तपुरमा ५ जना रहेका छन् । यस्तै धादिङमा ३८ जना, काभ्रेमा २९ जना र मकवानपुरमा ७ जना रहेको प्रहरीले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकमा ६ जना, दोलखामा ३ जना, सिन्धुलीमा २ र रामेछापमा १ जनाको ज्यान गएको छ यसैगरी सोलुखुम्बु र पाँचथरमा ५/५ जना, झापा र धनकुटामा २/२ जना तथा इलाम र उदयपुरमा एकरएक जनाको ज्यान गएको छ । महोत्तरीमा २ जना र सप्तरीमा १ जनाको ज्यान गएको छ ।

यस्तै बाढी पहिरोमा परी अझै ५८ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४