१ बैशाख २०८३, मंगलबार । April 15, 2026

झ्याप्लेखोला पहिरोमा अर्को एउटा बस पनि पुरिएको अवस्थामा भेटियो


१३ आश्विन २०८१, आइतबार  

66
Shares

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नौबीसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा फेरी अर्को एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

बसको केही भाग मात्र देखिएकाले नम्बर खुल्न नसकेको धादिङ प्रहरीले जनाएको छ । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ । गोरखाबाट शुक्रवार बिहान काठमाडौंका लागि छुटेर सम्पर्कविहीन भएको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

शुक्रवार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । उक्त बस शुक्रवार राति १० बजे धादिङको नौबीसेसम्म आएपछि सम्पर्कविहीन भएको हो । उ

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व