२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा तथा बर्दघाट नगरपालिकाको सहयोग र पतञ्जलि योग समिति त्रिनेत्रधाम जिमिरेभारको सहकार्यमा बर्दघाट – १४ स्थित सभाहलमा सञ्चालित पाँच दिने निःशुल्क योग विज्ञान शिविरको तेस्रो दिनको कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ। शिविरमा बर्दघाट – १४ का वडाध्यक्ष तथा नगर प्रवक्ता सन्तु गाहा प्रमुख अतिथिका रूपमा…