२१ मंसिर २०८२, शनिबार । December 6, 2025

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडौं । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेको छ, जसको कारण अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित…