काठमाडौं । नेपालमा यस वर्ष मनसुन सामान्य समयभन्दा १५ दिन अघि नै, जेठ १५ गते कोशी प्रदेशमा प्रवेश गरेको थियो। तर आश्चर्यजनक रूपमा, मनसुनी प्रणाली त्यसै दिन पूर्वी एसियातिर फर्किएको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार फिलिपिन्स आसपास बलियो न्यूनचापीय क्षेत्र विकसित भएपछि मनसुनी वायु कोशीबाट…