७ चैत्र २०८२, शनिबार । March 22, 2026

आजको मौसमः देशका विभिन्न भूभागमा बर्षा, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ। यसै कारणले गर्दा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न प्रदेशका एक–दुई स्थानहरूमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। कोशी,…