७ चैत्र २०८२, शनिबार । March 21, 2026

कमला नदीमा बाढीः अस्थायी पुल बगायो, हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा आएको बाढीले हुलाकी राजमार्ग पूर्णरूपमा ठप्प भएको छ। सोमबार रातिदेखि परेको भारी वर्षाका कारण कमलामा आएको बाढीले सिरहा र धनुषालाई जोड्ने अस्थायी बाँसको पुल बगाएको हो। यसपछि सिरहा नगरपालिका–६ मा आवत–जावत ठप्प भएको वडा अध्यक्ष इन्द्रजीत यादवले जानकारी दिए। उनका अनुसार यो अस्थायी पुल…