२२ बैशाख २०८३, मंगलबार । May 5, 2026

मकवानपुरमा बोलेरो दुर्घटनाः ९ जना घाइते, ६ को अवस्था गम्भिर

मकवानपुर । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८:१५ बजे राक्सिराङको खैराङबाट मनहरीतर्फ जाँदै गर्दा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाको खबर पाएपछि…