२२ माघ २०८२, बुधबार । February 4, 2026

हेवा खोलाको बाढीले मेची राजमार्ग अवरुद्ध, ताप्लेजुङ–पाँचथर यातायात ठप्प

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार खोलाको डाइभर्सनमाथिबाट पानी बग्न थालेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। उनले भने, “अहिले खोलामा पानीको बहाव केही घट्दो छ, बहाव कम भएपछि डाइभर्सन मर्मत गरेर यातायात सुचारु गरिनेछ।” राजमार्ग अवरुद्ध…