५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम अन्तर्गत लुम्विनी विशिष्टिकृत सहकारी संघसँगको साझेदारीमा गुणस्तरीय दुध र दुग्धजन्य पदार्थ विक्रि केन्द्रको शुभारम्भ गरेको छ । यस नयाँ पहलकदमीले सहकारीको उत्पादनमूलक क्षेत्रमा लगानीको मात्र नभई सदस्यहरूको आर्थिक बचतलाई थप सुरक्षित बनाउने उद्देश्यलाई पूरा गर्न मद्दत पुर्याउने छ। सोमबार बुटवल स्थित इन्द्रेणी सहकारीको आफ्नै भवनबाट…