काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्ला दिनमा बढ्दो वायु प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै नागरिकलाई प्रदूषण बढाउने कार्य नगर्न आग्रह गरेको छ। आज जारी गरिएको सूचनामार्फत महानगरले सवारी साधन, निर्माण कार्य, उद्योग, र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउने जस्ता गतिविधिबाट उत्पन्न हुने धुवाँ र धुलोले वातावरणमा नकारात्मक असर पारेको उल्लेख गरेको छ। महानगरले वायु प्रदूषणको नियन्त्रणका लागि…