२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

हेटौंडा सिमेन्ट उद्योग चैतमै पुनः सञ्चालनमा

हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यस चैतको तेस्रो सातादेखि पुनः उत्पादन सुरु गर्न लागेको छ। उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर नविनकुमार कर्णले मेसिनको मर्मत सम्भार सकिएको, कच्चा पदार्थको आपूर्ति सुनिश्चित भएको र कर्मचारीहरू काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्न तयारी भइरहेको जानकारी दिए। उनले बताए, "पुरानो मेसिनको मर्मत गर्न केही समय…