काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जसपा अध्यक्ष यादवले सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको बताए । उनले भने,‘यो घटनाको निष्पक्ष छानबिन पूरा हुनुपर्छ, छानबिन गरेर जो अभियुक्त देखापर्छ…