८ आश्विन २०८३, बिहिबार । September 24, 2026

एकता र परिवर्तनको संकल्प सहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । शनिबार कान्तिपुर मिडियाद्वारा राजधानीमा आयोजित हाफ म्याराथनको शुभारम्भ गर्दै उनले परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पसहित योपटक म प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका हुन् । उनले शीर्ष नेताहरु…