काठमाडौं । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई ७ दिनभित्र आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त…