६ आश्विन २०८३, मंगलबार । September 22, 2026

संसद बैठकमा सांसदहरुले भड्किलो पोसाक लगाउन नपाईने


३१ बैशाख २०८०, आइतबार  

6
Shares

काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा बैठकमा सहभागि हुँदा भड्किलो पोसाक लगाएत जान नपाइने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो । सांसदहरुले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको हो ।

साथै सांसदहरुले बैठकमा सहभागि हुँदा अनिवार्य रुपमा सांसदको लोगो लगाउनुपर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा