७ आश्विन २०८३, बुधबार । September 23, 2026

एमालेले संसद अवरोध नगर्ने, दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइने

काठमाडौं । प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन शनिबार बिहान तीन दलका शिर्ष नेताहरुको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने बिषयमा सहमति जुटेको छ । शुक्रबारको बैठकमा एमाले सांसद्हरुले जलहरी प्रकरणमा अध्यक्ष केपी ओलीलाई जोडेको भन्दै संसद् अवरुद्ध गरेका थिए । संसद् सुचारु गराउन ठुला तीन दलका नेताहरुबीच भएको छलफलमा यस विषयमा प्रधानमन्त्री पुष्कपकमल…