१२ असार २०८३, शुक्रबार । June 27, 2026

प्रतिनिधिसभाको अवरोध हटाउन तिन दलका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण अवरुद्द रहेको प्रतिनिधिसभा बैठक सुचारु गर्ने बिषयमा तिन ठुला दलका शिर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा जारि रहेको छ । छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी,त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक…