६ आश्विन २०८३, मंगलबार । September 23, 2026

संसदमा एमालेको हंगामा, पशुपतिको जलहरीमा एमालेले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती


१२ जेष्ठ २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले बैठक अवरोध गरेका छन्।

शुक्रबार ११ बजे बोलाइएको बैठक करिब डेढ घन्टा ढिलो गरी बैठक सुरु भयो। बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले अवरोध जनाएका हुन्। सत्तापक्षमा सांसदले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेले अवरोध गरेको हो ।

जेठ १० गतेको बैठकमा सत्ता पक्षका सांसदले पशुपतिमा सुनको जलाहरीको नाममा पित्तलको जलाहरी चढाएर भ्रष्ट्राचार गरेको आरोप लगाएको भन्दै एमालेले बैठकमा अवरोध जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा