२२ माघ २०८२, बुधबार । February 4, 2026

संघीय संसद्को दुवै सदन बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आजका लागि छुट्टाछुट्टै बैठक तय गरिएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे, भने राष्ट्रियसभाको बैठक सवा १२ बजे बस्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। आजको दुवै बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र…