४ आश्विन २०८३, आइतबार । September 20, 2026

भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकको अडान – “राजीनामा दिन्न, डराउँदिन”

काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूलाई जोडेर गरिएको आलोचनाको तीव्र प्रतिवाद गरेका छन्। उनले प्रतिपक्षी दलहरूको दबाबमा कुनै हालतमा राजीनामा नदिने स्पष्ट अडान सार्वजनिक रूपमा राखेका छन्। मंगलबार र बुधबार संसदमा जवाफ दिन समय मागेका मन्त्री लेखकले विपक्षी दलहरूको अवरोधका कारण बोल्ने मौका नपाएको गुनासो गरे। बुधबार…