२१ मंसिर २०८२, शनिबार । December 6, 2025

२३ हजार ३ सय मत गनियो, कांग्रेस उम्मेदवार झिनो मतान्तर सहित अगाडी

बझाङ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २ सय ५९ मतले अग्रता बनाएका छन् । सार्वजनीक पछिल्लो मतपरिणम अनुसार कांग्रेस उम्मेदवार सिंहले ८ हजार ८ सय ७४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३…